Friday, January 16, 2026
spot_imgspot_img

खबरदार ताजा

spot_img

चट्याङ लागेर अछाममा एक बालकको मृत्यु

काठमाडौं । चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको हो ।

सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img