Tuesday, January 14, 2025
spot_imgspot_img

खबरदार ताजा

spot_img

सभामुखलाई रवि लामिछानेले दिए निवेदन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन् ।

सभामुखलाई सम्बोधन गर्दै उनले यस्तो निवेदन दिएका हुन् । उनको निवेदन सचिवालयमा दर्ता भएको छ ।

“मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्नहरु उठाउनुभएको थियो । सो सम्बन्धमा मैले संसदेमा उपस्थित भै सार्वभौम सांसदमार्फत् आम जनतालाई जानकारी गराउन चाहेको थिएँ तर संसद्मा उत्पन्न भएको गतिरोधका कारण सम्भव भएन,” निवेदनमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img