काठमाडौं । टी२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ ।
उक्त खेल अमेरिकाको डलासमा राती सवा ९ बजेबाट सुरु हुनेछ ।
नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ ।